१९ बैशाख २०८१, बुधबार

Tag: कृषकलाई पिरलो

मल अभावले कृषकलाई पिरलो : सुक्खा बन्दगाहमा डेढ लाख बोरा मल नष्ट

काठमाडौँ । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ । साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री संस्थानले दुई वर्षअघि