१४ बैशाख २०८१, शुक्रबार

Tag: कृषक

बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु, फैलिँदै गएकोले कृषकलाई सर्तक रहन आग्रह

काठमाडौँ । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार बर्डफ्लुका कारण