९ जेष्ठ २०८१, बुधबार

Tag: कूलबहादुर गुरुङ

काँग्रेसमा नयाँ नेतृत्वको लागि मतदान शुरु, कूलबहादुर गुरुङले खसाले पहिलो मत

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान शुरु भएको छ । काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान शुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान