१४ बैशाख २०८१, शुक्रबार

Tag: कूटनीटिक पहल

विदेशमा चिकित्सा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कूटनीटिक पहल गरिने

काठमाडौँ । विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतमा हिजो