२३ बैशाख २०८१, आइतबार

Tag: कुष्मा नगरपालिका

पर्वतको धार्मिक एवं ऐतिहासिक स्थल दुर्लुङकोट

गण्डकी । पर्वतको कुष्मा नगरपालिका-३ स्थित धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एशोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु