२३ बैशाख २०८१, आइतबार

Tag: कुम्लिङ स्वास्थ्य

तलव नपाएपछि कुम्लिङ स्वास्थ्य एकाइ बन्द : रुघाखोकी बिरामी समस्यामा

सिमकोट, ५ फागुन । हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन