१४ बैशाख २०८१, शुक्रबार

Tag: कुम्मायक गाउँपालिका

पूर्वाधारपछि पुनर्जीवनतिर पाँचथरको कुम्मायक गाउँपालिका

पाँचथर । बर्सेनि वर्षा कम हुँदै जाँदा विसं २०६५ पछि यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको हाहाकार हुन थाल्यो । पिउने पानीसमेत घन्टाँैं लगाएर बोक्नुपर्ने भएपछि अन्नबाली उत्पादन र पशुपालन कठिन हुँदै गयो । खानेपानीका मुहान सुकेको र वर्षासमेत निकै