२० बैशाख २०८१, बिहिबार

Tag: कुम्भकर्ण हिमशृङ्खला

कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको गन्तव्यस्थल बन्दै

फुङ्लिङ । कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ । १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो । कञ्चनजङ्घा हिमालभन्दा