२१ बैशाख २०८१, शुक्रबार

Tag: कुमार श्रेष्ठ

दुर्घटनामा चालकको मृत्यु

२० मङ्सिर, भक्तपुर । काठमाण्डौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नं को मोटरसाइकल दुर्घटना हुदाँ चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक