१९ बैशाख २०८१, बुधबार

Tag: कुमार पौडेल

कुमार पौडेल इन्काउन्टर प्रकरण : बादल र सर्वेन्द्रविरुद्ध जाहेरी दर्ता गर्न सर्वाेच्चको आदेश

काठमाडौं । कुमार पौडेल इन्काउन्टर प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाहीका इन्चार्ज पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको