१९ बैशाख २०८१, बुधबार

Tag: कुमार कात्र्तिकेय

कुमार कात्र्तिकेयको पूजा गरी कुमार षष्ठी पर्व आज मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन मनाइने कुमार षष्ठी पर्व आज देवताहरूका सेनापति कुमार कात्र्तिकेयको पूजा आराधना एवं व्रत गरी मनाइँदैछ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने