२१ बैशाख २०८१, शुक्रबार

Tag: कुमारी मन्दिर

आकर्षक गन्तव्य बन्यो भक्तपुरको ऐतिहासिक कुमारी मन्दिर

भक्तपुर, ३ साउन । केही महिना अगाडिसम्म सुँगुर, हाँस कुखुरा चर्थे । मध्यपुरथिमि नगरपालिका-७ बोँडेस्थित ऐतिहासिक कुमारी मन्दिर संरक्षणका लागि बसेकाले नै चारवटा टहरा बनाएर सुँगुर, हाँस कुखुरा पाल्न थालेपछि मन्दिर परिसरमा निकै दुर्गन्ध फैलिँदा स्थानीय पनि नियमित मन्दिरसम्म जाने