१४ बैशाख २०८१, शुक्रबार

Tag: कुनै पनि ठाउँको

राष्ट्रिय भूमि आयोगले भन्यो – कुनै पनि ठाउँको सुकुम्बासी बस्ती नहटाऊ

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कुनै पनि ठाउँको सुकुम्बासी बस्ती नहटाउन निर्देशन दिएको छ । राष्ट्रिय भूमि आयोगले आज गोरखापत्र दैनिकमा अत्यन्त जरुरी सूचना निकालेर काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले तत्कालै नहटाउन आग्रह गरेको हो । राष्ट्रिय भूमि आयोगले आज