२३ बैशाख २०८१, आइतबार

Tag: कुचिकार गिद्ध

प्रकृतिका कुचिकार गिद्धको सङ्ख्या कञ्चनपुरमा प्रतिवर्ष बढ्दै

कञ्चनपुर, २१ भदौ । प्रकृतिका कुचिकारका रूपमा चिनिने अति सङ्कटापन्न अवस्थामा रहेका गिद्ध जोगाउनका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइएपछि कञ्चनपुरमा प्रतिवर्ष गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । दुई दशकअघि कञ्चनपुरमा ३० देखि ४० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या