२२ बैशाख २०८१, शनिबार

Tag: किस्ता

निजी आवास पुनःनिर्माणमा पचासी प्रतिशतले बुझे दोस्रो किस्ता

काठमाडौँ, १३ साउन । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार