१४ बैशाख २०८१, शुक्रबार

Tag: किसान खेतमा

चितवनका किसान खेतमा, चुनावी पर्चा घरमा

चितवन । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् ।