२२ बैशाख २०८१, शनिबार

Tag: किसान खुशी

पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

गलेश्वर । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी