४ जेष्ठ २०८१, शुक्रबार

Tag: किसानले खोसे मल

मल अभावको असर : धादिङको धार्केमा किसानले खोसे २ ट्रक रासायनिक मल

काठमाडौं । धादिङ जिल्लाको धार्केमा किसानले २ ट्रक रासायनिक मल खोसेका छन् । आज शनिवार रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका रासायनिक मल बोकेको २ वटा धादिङको धार्के बजारमा ट्रक नियन्त्रणमा लिएर किसानले रासायनिक मल खोसेका हुन् । स्रोतका अनुसार