४ जेष्ठ २०८१, शुक्रबार

Tag: किसानलाई अनुदान

कृषि यान्त्रिकीकरण : किसानलाई अनुदानमा हाते ट्र्याक्टर

गोदावरी, कैलाली । कैलाली जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो । गाउँपालिकाका छवटै वडाबाट ५८