२३ बैशाख २०८१, आइतबार

Tag: किसानको दुखेसो

किसानको दुखेसो : समयमा मलखाद पाउनै सकस

महेन्द्रनगर । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् । कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका