१४ बैशाख २०८१, शुक्रबार

Tag: किशोरीको शव

धनुषामा धानखेतमा २ जना किशोरीको शव फेला

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका-७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन-७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन-७ मा बस्दै आएकी १९ वर्षीया