२२ बैशाख २०८१, शनिबार

Tag: किवानिज नेपाल गभर्नर

किवानिज नेपाल गभर्नरमा व्यवसायी लम्साल

काठमाडौँ, ५ असोज । परोपकारी संस्था किवानिज इन्टरनेशनलको नेपाल डिस्टिकका गभर्नरमा पर्यटन व्यवसायी मोहन लम्साल निर्वाचित हुनुभएको छ । नेपाल डिस्टकको हालै सम्पन्न अधिवेशनले उहाँलाई सो पदमा एक वर्षका लागि निर्वाचित गरेको हो । बालबालिकाका क्षेत्रमा परोपकारी सेवा गर्दै आएको