२१ बैशाख २०८१, शुक्रबार

Tag: किरिया

क्वारेन्टिनमै किरिया शुरु !

बैतडी, ५ असार । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बस्नुभएको छ । भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहनुभएको छ । उहाँका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन