२० बैशाख २०८१, बिहिबार

Tag: किरण कुँवर योगी

टिपरको ठक्करले २४ वर्षीय स्कुटर चालक युवकको गयो ज्यान

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं