२१ बैशाख २०८१, शुक्रबार

Tag: किम जङ–अन

युद्ध अन्त्यका लागि दक्षिण कोरियामाथि प्योङयाङका सर्त

प्योङयाङ, उत्तर कोरिया । उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध अन्त्यका लागि पुनः वार्ता गर्न सकिने बताउनुभएको छ । दक्षिण कोरियाले ‘शत्रुतापूर्ण नीतिहरू’ रोकेको खण्डमा मात्र उत्तर कोरिया