९ जेष्ठ २०८१, बुधबार

Tag: किम्बदन्ती

यस्तो छ नाग पञ्चमी बारेमा धर्मशास्त्रमा उल्लेख भएको किम्बदन्ती

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण