१३ जेष्ठ २०८१, आइतबार

Tag: किन अलग भए बाबुराम ?

समाजवादी मोर्चाबाट किन अलग भए बाबुराम ? यस्तो छ कारण

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट आफू अलग हुनुका कारणहरुको बारेमा स्पष्टीकरण दिएका छन् । सामाजिक संजाल फेसबुकमा आज एउटा लामो स्टाटस् लेख्दै भट्टराईले सरकार नेतृत्वकर्ता नेकपा