१४ बैशाख २०८१, शुक्रबार

Tag: किट

स्वदेश फर्किने क्रम बढ्यो : आरडिटीको अभाव

लहान, ९ जेठ । भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक आरडिटी र पिसिआर किटको अभाव भएकोे छ । अहिलेसम्म जिल्लामा एकजनामा मात्र सङ्क्रमण पुष्टि भएको छ । “भारतबाट स्वदेश फर्कन सीमा क्षेत्रमा आउने गरेका