२२ बैशाख २०८१, शनिबार

Tag: काेराेना संक्रमण पुष्टि

काठमाडौंको बानेश्वरका ८५ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, असार १९ । काठमाडौंको बानेश्वरका एक वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका अनुसार ८५ वर्षका