४ जेष्ठ २०८१, शुक्रबार

Tag: काेराेना भाइरस

ओलीले मूर्ति पुजामा लिप्त भई काेराेनालाई छाडा छाड्ने भए : साहित्यकार खगेन्द्र संग्रौला

काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकारसँग हनुमान आदिका मूर्ति, मन्दिर र भ्युटावर बनाउन जाँगर, जाेश र पैसाे अकूत रहेको बताएका छन् । संग्रौलाले काेराेनाबाट जनजनका ज्यान बचाउन भ्याक्सिन खरिद गर्न, अक्सिजन प्लान्ट, आइसीयु र भेन्टिलेरकाे प्रबन्ध मिलाउन जाँगर, जाेश