२३ बैशाख २०८१, आइतबार

Tag: कासिम जोमार्ट टोकायेभ

कजाकिस्तानका राष्ट्रपतिद्वारा सपथ

नुर सुल्तान, २९ जेठ । कासिम जोमार्ट टोकायेभले कजाकिस्तानको इतिहासमा दोस्रो राष्ट्रपतिको रुपमा बुधबार सपथग्रहण गर्नु भएको छ । प्रहरी र विदेशी पर्यवेक्षकको बाक्लो उपस्थितिमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको थियो । लामो समयदेखि शासन गर्दै आएका नुरसुल्तान नजरबायेभको स्थानमा टोकायेभ