१४ बैशाख २०८१, शुक्रबार

Tag: कावासोती

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ गतेसम्म हुने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ । सङ्घ अध्यक्ष सन्तोष रानाले महोत्सवमा