२१ बैशाख २०८१, शुक्रबार

Tag: कालोपत्र सकिएन

७ वर्षमा पनि कालोपत्र सकिएन चाबहिल-जोरपाटी-थली-साँखु सडक

काठमाडौँ । तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ? कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने