१४ बैशाख २०८१, शुक्रबार

Tag: कालीमार्सी

पाक्न लागेको कालीमार्सीमा रोग लागेर किसान चिन्तित

खलङ्गा, ९ असोज । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न थालेको हो । स्थानीयबासी मायादेवी बुढा भन्नुहुन्छ– यहाँका खेतका