१५ बैशाख २०८१, शनिबार

Tag: कालीगण्डकी डाइभर्सन आयोजना

गण्डकी प्रदेशवासीद्वारा कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग

गण्डकी । कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ । गण्डकी प्रदेश र प्रदेशवासीको हितविपरीत सङ्घ सरकारले कालीगण्डकी डाइभर्सन आयोजनाको काम अघि बढाएको भन्दै आयोजना तत्काल रद्द गर्न सङ्घ सरकारसँग आग्रह गरिएको