१९ बैशाख २०८१, बुधबार

Tag: कालीगण्डकी गाउँपालिका

स्याङ्जाको कालीगण्डकीबाट २० लाखको फूल निर्यात

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म रु २० लाख बराबरको