२१ बैशाख २०८१, शुक्रबार

Tag: कालीगण्डकी किनार

कालीगण्डकी किनारमा पर्यटक लोभ्याउँदै बाघको मूर्ति

रामपुर, पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै