२६ बैशाख २०८१, बुधबार

Tag: कालीगण्डकीको दोहन

वर्षौँदेखि अवैधरुपमा हुँदै आएको दोहनले कालीगण्डकी कुरुप

गलेश्वर । वर्षौँदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने गरेका भएपनि कालीगण्डकी दोहन रोकिएको छैन । अवैधरुपमा नदीको दोहनहुने क्रम बढेसँगै यहाँको पर्यावरणमा समेत नाकारात्मक