२१ बैशाख २०८१, शुक्रबार

Tag: कालरात्रि देवी

आज नवरात्रको सातौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । आज नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी