२१ बैशाख २०८१, शुक्रबार

Tag: कालभैरवको जात्रा

आज बाडेगाउँमा श्वेतबाराही र कालभैरवको जात्रा

ललितपुर, २७ फागुन । गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज शुरु भएको छ । यहाँ हरेक वर्षको फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ । बाडेगाउँको जात्रा सकिएको चार दिनपछि गोदावरीको फूल्चोकीमाई र नौधारामा भक्तजनले पूजा