२१ बैशाख २०८१, शुक्रबार

Tag: कार्य सम्पादन

भौतिक पूर्वाधार विकास मन्त्रालयमा कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या

वाग्मती, २६ असोज । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी