२२ बैशाख २०८१, शनिबार

Tag: कार्यालय फर्कन

मनाङका कर्मचारी कार्यालय फर्कन सकेनन्

मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् । आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदा तथा काजमा