१९ बैशाख २०८१, बुधबार

Tag: कार्यदल पुनः सक्रिय

एमाले विवाद मिलाउन कार्यदल पुनः सक्रिय

काठमाडौंँ । आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली