२१ बैशाख २०८१, शुक्रबार

Tag: कार्यतालिकामा छलफल

काँग्रेस पदाधिकारी बैठक : कार्यतालिकामा छलफल हुने

काठमाडौँ, १४ असार । नेपाली काँग्रेसले कोभिड-१९ को सङ्क्रमणका कारण प्रभावित भएको पार्टीको १४औँ महाधिवेशन तालिका अघि बढाउने विषयमा छलफल गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आज बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने