१४ बैशाख २०८१, शुक्रबार

Tag: कार्यकारीणी समिति

जसपाको कार्यकारीणी समितिको बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । स्रोतका अनुसार तयारी नपुगेकाले बैठक स्थगित गरिएको हो ।