१९ बैशाख २०८१, बुधबार

Tag: कारवाही माग

पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग

डोटी । समाचार सङ्कलनका लागि जिल्लाको पूर्वीचौकी गाउँपालिका गएका पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै यहाँस्थित पत्रकार महासङ्घ तथा विभिन्न सङ्घ सङ्गठनले दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेका छन् । पूर्वीचौकीमा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक