८ जेष्ठ २०८१, मंगलबार

Tag: कारबाही कानुनसम्मत

जसपावारे निर्वाचन आयोगको निर्णय : कारबाही कानुनसम्मत देखिएन, दुवै अध्यक्ष यथावत् रहने

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षको कारबाही कानुन अनुसार नभएको बताएको छ । आज आइतबार बसेको आयोगको बैठकले दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ र पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । जसपाका