२६ बैशाख २०८१, बुधबार

Tag: काम सकिएन

सम्झौता सकियो काम सकिएन

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन । टीकापुर–१ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटीअन्तर्गत निर्माण हुन लागेको छ लेन सडक विद्युत् पोलको