६ जेष्ठ २०८१, आइतबार

Tag: काभ्रे जिल्ला

काभ्रेमा पनि भेटिए पहिलो पटक कोरोना संक्रमित

३ जेठ, काठमाडौं । काभ्रे जिल्लामा पनि पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९)