२६ बैशाख २०८१, बुधबार

Tag: काभ्रे क्याम्पस

काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी

काभ्रेपलाञ्चोक, २७ फागुन । एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण कारण कक्षा ११ र १२ को पटनपाठन समेत ठप्प भएको